Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


कप्तान पारसको उत्कृष्ट शतकले सिंगापुरविरुद्ध बदला

काठमाडौं । कप्तान पारस खड्काको उत्कृष्ट शतकसँगै नेपालले सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा घरेलु टोलीमाथि नौं विकेटको शानदार जित निकालेको छ । सिरिज अन्तगर्त हिजो भएको दोस्रो खेलमा कप्तान खड्का र आरिफ शेखको उतकृष्ट साझेदारीसँगै नेपालले सिंगापुरमाथि ९ विकेटको शानदार जित निकालेको हो । इन्डियन एसोसियसन मैदानमा कप्तान खड्काले ५२ बलको सामना गर्दै ७ चौका…