Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


आयरल्याण्डसँग हार्यो नेपाल, १३ रनले पराजीत

काठमाडौं, असोज २२ । ओमानमा जारी ५ देश सम्मिलित पेन्टाकुलर सिरिजको आफ्नो तेश्रो खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । नेपाली ब्याटसम्यानले राम्रो खेल्न नसक्दा नेपाल आयरल्याण्डसँग १३ रनले हारेको हो । आयरल्याण्डले ८ विकेटको क्षतिमा नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो । कमजोर ब्याटिङ गर्ने क्रममा नेपालका आरिफ शेखले सर्वाधिक २६ रन जोडे । …