काठमाडौं, असोज २६ । विश्वकप छनोटअन्तर्गत समूह चरणको चौथो खेल खेल्न नेपालको राष्ट्रिय फुटबल टिम हिजो जोर्डन पुगेको छ । गत बिहीबार अष्ट्रेलियासँग पराजित भएको नेपाल हिजो साँझ जोर्डनको राजधानी अम्मान पुगेको हो । नेपालले विश्वकप छनौटको चौथो खेलमा यही मंगलबार जोर्डनको सामना गर्नेछ । नेपाली टिम अष्ट्रेलियाको क्यानबेराबाट सिधै जोर्डन गएको हो । विश्वकप…