काठमाडौं, कात्तिक १४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सबैभन्दा धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडी बनेका छन् । एक सर्वेक्षणअनुसार सन्दीप ट्वेन्टी–२० क्रिकेटका लागि धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी बनेका हुन् । ‘क्रिकेट मन्थ्ली’ले निकालेको सर्वेक्षणअनुसार सन्दीपले ८ राष्ट्रमा क्रिकेट खेलेका छन् । सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्म एक वर्षको अवधिमा…