Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


क्रिष्टल प्यालेसलाई हराउँदै लेष्टर सिटी तेस्रो स्थानमा उक्लियो

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । गएराती क्रिकष्ट प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली लेष्टर सिटीले २–० ले विजयी भयो । खेलमा लेष्टर सिटीलाई विजयी गराउन सेग्लार सोयुन्चु र जेमी भार्डीले एक एक गोल गरे ।  जितसँगै लेष्टर सिटीले ११ खेलबाट २३ अंक जोड्दै तालिकाको…