Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


‘साग’ पौडीमा कीर्तिमान, गौरिकाले जितिन् स्वर्ण

काठमाडौं, मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पौडीमा नेपालले कीर्तिमान रचेको छ । नेपालकी जलपरी गौरिका सिंहले कीर्तिमानी स्वर्णपदक जितेकी हुन् । बिहीबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको २०० मिटर फ्रिस्टाइलमा स्वर्णपदक जित्दै गौरिका सागमा स्वर्ण जित्ने ‘इन्डिभिजुअल’तर्फ पहिलो नेपाली खेलाडी बनेकी हुन् । उनले निर्धारित् दूरी दुई मिनेट ५.०६ सेकेन्डमा पूरा गरिन् ।…