Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


दोस्रो गाउँपालिका कप राष्ट्रिय कराँते हुने

बाग्लुङ । दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता २०७६ मा ८ टिमको सहभागिता रहने भएको छ । बडिगाड गाउँपालिकाको खार वजारमा मंसिर १ देखि ३ गते सम्म चल्ने प्रतियोगीतामा ७ वटै प्रदेशको टिम र आयोजक १ गरि ८ टिमको सहभागिता रहने भएको हो । प्रतियोगितामा देश भरवाट २१० सय वढी खेलाडी, १६ जना प्रशिक्षक,…