काठमाडौं । फिनल्याण्ड जारी युरोकपमा छनोट भएको छ । फिनल्याण्ड यो प्रतियोगितामा पहिलो पटक छनोट भएको हो । छनोट प्रतियोगितामा कप्तान पुक्कीले ९ खेलमा ८ गोल गर्न सफल रहे । नर्विच सिटीका फरवार्ड पुक्कीले दुई गोल र जसु तुमिने एक गोल गरेपछि फिनल्याण्डले युरोकप छनोटमा गएराति भएको खेलमा लिचेस्टाइनलाई ३–० ले हराएको हो । फिनल्याण्ड…