Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


१३औं ‘साग’मा नेपालको स्वर्ण ४९ पुग्यो, गौरिकाले जितिन् चौथो स्वर्ण (अपडेट)

काठमाडौं, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म ४९ ओटा स्वर्णपदक जितेको छ । नेपालले सोमबार बक्सिङमा दुईओटा तथा पौडी र जुडोमा एक/एकओटा स्वर्णपदक जितेको छ । बक्सिङको महिला ५४ केजी समूहमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले ६४ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् । त्यस्तै, जुडोबाट पुनम श्रेष्ठले स्वर्ण दिलाइन्…