Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


बार्सिलोना र रियाल मड्रिडले बराबरी खेले

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना र रियाल मड्रिडले गोलरहित बराबरी खेलेका छन् । बार्सिलोनाको मैदान नुओ क्याम्पमा गएराती भएको ‘एल क्लासीको’ बराबरीमा सकिएको हो । दुबै टोलीले एक एक अंक बाँडेपछि अंक तालिकामा साविक विजेता बार्सिलोना शीर्ष स्थानमा यथावत छ । गोल अन्तरका आधारमा रियाल मड्रिड दोस्रो स्थानमा छ । दुवै क्लबले १७ खेलबाट…