Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


शीर्ष वरीयताका प्रदीप सेमिफाइनलमा

पोखरा, पुस १२ । शीर्ष वरीयताप्राप्त टेनिस खेलाडी प्रदीप खड्का पोखरामा जारी ‘१७औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार पुरुष एकलतर्फ भएको क्वार्टरफाइनल खेलमा खड्काले निरज गुरुङमाथि ६–१ र ६–४ को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा पुगेका हुन् । त्यसैगरी, संरक्षण भूषण बज्राचार्यले राजेन्द्र महर्जनलाई…