Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


काभा पुरुष क्लब भलिबल : हेल्प नेपाल र क्यालिकटबीच उपाधि भिडन्त

काठमाडौं । हेल्प नेपाल स्पोट्स क्लब र भारतका क्यालिकट हिराजले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएको छ । शुक्रबार भएका सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसी र क्यालिकट हिरोजले इरानको य–१८ टोलीलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । यी दुईबीच शनिबार नै उपाधि भिडन्त हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्…