Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


मच्छिन्द्र ‘ए’ डिभिजन लिग च्याम्पियन, आत्मघाती गोलले आर्मी स्तब्ध

अपडेट काठमाडौं, फागुन ३ । मच्छिन्द्र फुटबल क्लबले पहिलोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मच्छिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । फाइनलसरह रहेको अन्तिम खेलमा मच्छिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको…