Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


एसीसी टी–२० क्रिकेटको पहिलो खेलमा शनिबार नेपालले मलेसियासित खेल्दै

काठमाडौं, फागुन १६ । थाइल्यान्डमा शनिबारदेखि आयोजना हुने एसीसी इस्टर्न रिजन पुरुष ट्वेन्टी–२० कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्दैछ । जगत टमाटाको मुख्य प्रशिक्षणमा थाइल्यान्ड गएको नेपाली टोलीले राम्रो सुरुआत गर्ने अपेक्षा गरिएको छ । पाँच टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा हुने टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् । नेपालले दोस्रो खेलमा…