Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


आर्सनल एफए कपको क्वाटरफाईनलमा, लिभरपुल र चेल्सी भिड्दै

काठमाडौं । पोर्ट्समाउथलाई हराउँदै आर्सनल एफए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराति पोर्ट्समाउथको मैदानमा भएको प्रि–क्वाटरफाइनल खेलमा आर्सनल २–० ले विजयी भयो । खेलमा आर्सनलका लागि सोक्रातिस र एन्केतियाले एक एक गोल गरे । जितसँगै आर्सनलले सिजनमा कम्तिमा एउटा उपाधि जित्ने सम्भावना जिवित राखेको छ । एफए कप फुटबलमा आज राती तीन खेल…