काठमाडौं । विश्वकप क्रिकट लिग टु अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज नेपाल र अमेरिका भिड्दैछन् । खेल राती सवा ९ बजे डालसमा शुरु हुनेछ । श्रृंखलामा नेपालको यो पहिलो खेल हो । अमेरिकाले भने आफ्नो पहिलो खेलमा शुक्रवार राती स्कटल्याण्डसँग १० विकेटको हार बेहोरेको थियो । नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी…