काठमाडौं । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो महत्वपूर्ण खेलाडी नेइमारविरुद्ध भएको दुव्यहावरको छानविन गर्न माग गरेको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा आफूमाथि मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजले रंगभेदी व्यवहार र टिप्पणी गरेको नेइमारले बताएपछि पिएसजीले उक्त घटनाको छानविन गर्न माग गरेको हो । आइतबारको खेलमा नेइमारसहित पिएसजीका तीन…