Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


प्रिमियर लिगः लिभरपुलद्धारा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई २–० ले हराएको छ । गएराति चेल्सीको मैदानमा भएको खेलमा च्याम्पियन लिभरपुललाई विजयी गराउन दुबै गोल सादियो मानेले गरे । पहिलो हाफमै चेल्सीका डिफेन्डर क्रिश्चियनसन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटिएको थियो । हारसँगै चेल्सीलाई नयाँ सिजनको प्रिमियर लिगमा धक्का लाग्दा साविक विजेता लिभरपुलले…