Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


आइपिएलका लागि भारत आएका अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको निधन

काठमाडौं । अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उहाँको बिहीबार निधन भएको हो । आकस्मिक रुपमा हृदयघात भएर उहाँको ५९ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्टार इन्डियाद्धारा जारी वक्तव्यमा लेखिएको छ, “डिन…