Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


फिफाको वर्ष खेलाडीमा रोनाल्डो, मेस्सी र लेवान्डोस्कीको मनोनयन

काठमाडौं, मंसिर २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको सूचीमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की पुरुष खेलाडीको अन्तिम मनोनयनमा परेका छन् । फिफाका अनुसार यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको हो । लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई…