Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


स्पेनिस ‘कोपा डेल रे’ फुटबलको उपाधि बार्सिलोनालाई

एजेन्सी । एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोनाले यस वर्षको ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति भएको फाईनल खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४–० ले हरायो । खेलको ५९ मिनेटसम्म गोल गर्न नसकेको बार्साले ६० औं मिनेटमा एन्टोनियो ग्रेजमनमार्फत पहिलो गोल ग¥यो । यसपछि १२ मिनेटको अन्तरमा बार्साले थप तिन गोल गरेको हो ।…