काठमाडौं । यस वर्षको कोपा इटालीया फुटबल प्रतियोगिताको उपाधि नापोलीले जितेको छ । गएराति भएको फाइनल खेलमा सर्वाधिक सफल टिम युभेन्टसलाई टाईब्रेकरमा हराउँदै नापोलीलले ६ वर्षमा पहिलो मुख्य उपाधि जितेको हो । खेलको निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकरमा नापोलीले युभेन्टसमाथि ४–२ को जित हात पार्यो । इटालीको राजधानी…