Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


नेपाल सुपर लिग : उद्घाटन खेलमा काठमाडौं रेजर्सको विजयी सुरुवात

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ‘एन.एस.एल.’ मा काठमाडौं रेजर्स फुटबल क्लबले विजयी सुरुआत गरेको छ । दशरथ रङ्गशालामा शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुर सिटी फुटबल क्लबलाई १-० ले पराजित गरेको हो । काठमााडैंका लागि मिसुकेले ६६ औं मिनेटमा निर्णायक गोल गरेका थिए । दुवै टिमले गोल…