Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


आईपीएलमा बैंगलोरद्धारा दिल्ली पराजित

एजेन्सी । इण्डीयन प्रिमियर लिग (आईपिएल) टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई १ रनले हराएको छ । गएराति अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायो । उसका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे भिलियर्सले अविजित ७५ रन जोडे । जवाफमा १ सय…