काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति शिर्ष स्थानको म्यान्चेस्टर सिटी विजयी हुँदा साविक विजेता लिभरपुल पराजित भएको छ । लगातार १३ औं जित निकाल्नेक्रममा म्यान्चेस्टर सिटीले बर्न्लेलाई २–० ले हरायो । सिटीको जितमा ग्याब्रियल जिसस र राहिम स्टर्लीङले एक एक गोल गरे । जितसँगै म्यान्चेस्टर सिटीले तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँग ३ अंकको अग्रता…