Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


रियल मड्रिडलाई हराउँदै चेल्सी फाइनलमा प्रवेश

एजेन्सी । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो । चेल्सीले समग्रमा ३–१ को जित दर्ता गर्न सफल रहयो । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल खेल्नेछ । उसले सन् २००८ मा…