Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


सुपर लिग : आज काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स र एफसी चितवनबीचको खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामखेल साँझ साढे ५ बजे हुने खेलमा प्रतियोगितामा जितविहिन एफसी चितवनले शीर्षस्थानको होडमा रहेको काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ । ५ खेलबाट १० अंक जोडेको काठमाडौंले आजको खेलमा जितेमा शीर्ष स्थानमा रहँदै लिगचरण पुरा गर्नेछ भने ५ खेलमा…