Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जित्यो

एजेन्सी । यस वर्षको महिला च्याम्पियन्स लिग फुटबल प्रतियागिताको उपाधि बार्सिलोनाले जितेको छ । स्विडेनको गोथेनवर्गमा गएराति भएको फाईनल खेलमा इंग्लीश क्लब चेल्सीलाई ४–० ले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले उपाधि जितेको हो । चेल्सी विरुद्धको खेलको पहिलो हाफमै बार्सिलोनाले ४ गोल ग¥यो । बार्साको लागि मेलानी लिउपोज, अलेक्सीया, आइताना र क्यारोलिनले एक एक गोल गरे…