एजेन्सी । बंगलादेश विश्वकप क्रिकेट सुपर लिगको अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । श्रीलंकाविरुद्धको तीन एक दिवसिय खेलको सिरिजमा दुई खेलमा जित निकालेर सिरिज पक्का गरेको बंगलादेश तालिकाको शीर्ष स्थानमा पुगेको हो । सुपर लिगमा पहिलो पटक शिर्ष स्थानमा उक्लिएको बंगलादेशले श्रीलंकाविरुद्ध दुई खेलमा उत्कृष्ट जित निकाले । सुपर लिगमा बंगलादेशले आठ खेलमा पाँच…