Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सेन्ट्रल कन्ट्रयाक्टमा रहेका महिला क्रिकेटरले श्रेणीअनुसार मासिक पारिश्रमिक पाउँदै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई यसै साता पारिश्रमिक बापतको रकम दिने भएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरलेका अनुसार महिला क्रिकेट खेलाडीले दुई–चार दिन भित्रै पाश्रिमिक बापतको रकम पाउनेछन् । पारिश्रमिक उपलब्ध गराउनका लागि खेलाडीको कागजात संकलन भइरहेको उहाँले जानकारी दिनुभयो । महिला खेलाडीलाई…