एजेन्सी । स्पेनिस लिग फुटबलमा गएराति एथ्लेटिको मड्रिड र बार्सिलोना विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा फर्कीनेक्रममा एथ्लेटिको मड्रिडले हुएस्कालाई २–० ले हरायो । एथ्लेटिकोको जितमा एन्जल कोरिया र यानिक कारास्कोले एक एक गोल गरे । जितपछि एथ्लेटिको मड्रिड ३२ खेलबाट ७३ अंक जोड्दै लिग तालिकाको शिर्ष स्थानमा फर्किएको छ । समान खेलबाट ७२…