Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


युरोकप : इटालीको शानदार जित

एजेन्सी । उपाधि दावेदार इटालीले युरोकप फुटबलमा शानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको जितमा सिरो इमोबिल र लोरेन्जो इन्सीग्नेले एक एक गोल गरे । थप एक गोल टर्कीका मेरिह डिमाइरलबाट आत्माघाति स्वरुप भएको थियो । जितसँगै इटालीले आफ्नो अपराजित यात्रालाई २८ खेलसम्म लम्ब्याएको…