Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

एजेन्सी । यस वर्षको युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । पोर्चुगलमा गएराति भएको फाइनल खेलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । खेलमा चेल्सीलाई विजयी गराउन जर्मन खेलाडी काइ हाभर्ट्जले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा मेसन माउण्टको पासमा हाभर्ट्जले गोल गरेका…