Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


रियल मड्रिड र एट्लेटिको मड्रिड उपाधिको होडमा

एजेन्सी । स्पेनीस ला लिगाको उपाधिको छिनोफाना आज राति हुँदैछ । लिग चरणको अन्तिम खेलमा उपाधिको होडमा रहेका दुई क्लव रियल मड्रिड र एट्लेटिको मड्रिले आ–आफ्नो खेल खेल्नेछन् । लिगको अन्तिम चरणमा रियलले भिल्ला रियलसँग खेल्नेछ भने एट्लेटिको मड्रिडले रियल भालाडोलिडसँग खेल्नेछ । आजको खेलमा नौ बर्षपछि ला लिगाको उपाधि जित्नका लागि एट्लेटिकोलाई आफ्नो खेलमा…