काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरीको खेल खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । जारी प्रतियोगितामा पहिलो पटक गोलरहित बराबरीमा खेल सकिएको हो । खेलमा दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए । बराबरीसँगै दुवै टिमले शीर्ष…