Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


एपिएफलाई पन्छाउदै संकटा फाईनलमा

सिमरा । सशस्त्र प्रहरीको एपिएफ क्लवलाई पन्छाउदै संकटा क्लब सिमरामा जारी ११औँ जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । एपिएफमाथी ३–१ को सहज जीत निकाल्दै संकटाले उपाधी भिडन्तका लागि क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनसँगको भेट पक्का गरेको हो । क्यामरुन यसअघि नै आयोजक नव जनजागृती क्लब सिमरालाई हराउँदै फाईनल प्रवेश गरिसकेको छ । बिराट गोल्डकपको उपाधिसहित…