काठमाडौं । थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गतको खेलमा मलेसियाले नेपाललाई १ सय १० रनको लक्ष्य दिएको छ । कीतिपुरस्थित त्रिवि मैदानमा टस हारे पहिला ब्याटिङमा तानिएको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको हो उसका लागि सेद अजिजले २७, सार्भिन मुनिएन्डीले २० र साफिक सारिफले १५ रन बाहेक अन्य…