Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


जितपुरसिमरा गोल्डकपः बाग्मतीसँग भरतपुर स्तब्ध

प्रकाश लम्साल, बारा । सेन्टर कलेज भरतपुर फूटवल क्लबलाई सडन डेथमा स्तब्ध पार्दै बाग्मती युवा क्लब सर्लाही जीतपुरसिमरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको रोमाञ्चक भिडन्तमा भरतपुरविरुद्ध संघर्षपूर्ण जित हात पार्दै बाग्मतीले अघिल्लो यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टिमले बराबरी खेलेपछि…