Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


इण्डियन प्रिमियर लिग आज राति पौने ८ बजे सुरु हुँदै

काठमाडौं, चैत २९ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आइतबार (आज) सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ । कोलकत्ताको कप्तानी इयान मोर्गन र हैदरावादको कप्तानी डेभिड वार्नरले गर्ने छन् । हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो । २०१८ मा हैदरावाद…