Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


युरोपा लिग : म्यान्चेस्टर युनाइटेड विजयी हुँदा आर्सनल बराबरीमा

एजेन्सी । युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगको खेलहरूमा इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेड विजयी हुँदा आर्सनल बराबरीमा रोकिएको छ । गएराति स्पेनमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ग्रानाडालाई २–० ले हरायो । उता आर्सनल भने आफ्नै मैदानमा चेक गणतन्त्रको स्लाभिया प्रागसँग १–१ गोलको बराबरीमा रोकिएको छ । युरोपा लिग क्वाटरफाइनल पहिलो लेगकै अर्को खेलमा इटालीको एएस रोमाले…