काठमाडौं । आर.बी.बी–एन.भी.ए राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपमा आज ६ वटा खेल हुनेछ । आज पुरुष र महिला दुबै स्पर्धामा तीन तीन वटा खेल हुने तालिका छ । पुरुषतर्फ आज हेल्प नेपाल स्पोर्ट्स क्लब र नयाँ बजार सामाजिक युवा क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र मणिमुकुन्द भलिबल क्लब तथा त्रिभुवन आर्मी क्लब र बुल्बुले रारा…