Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


अन्तर्राष्ट्रिय फुटबलबाट सफल कप्तानको बिदाइ

काठमाडौं । सफल कप्तानको परिचय पाएका रक्षक (डिफेन्डर) विराज महर्जनले सोमबार फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिने बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन्यासको घोषणा गर्नुभएको हो । उपाधि जितेको नेपाललाई खुसी सँगै विराजको सन्यासले केही भावुक पनि बनायो । अखिल नेपाल…