एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी हुँदा चेल्सी पराजित भएको छ । गएराति लेष्टर सिटीलाई उसैको मैदानमा २–० ले हराउँदै म्यान्चेस्टर सिटीले उपाधि संभावना थप मजबुत पारेको हो । लेष्टरविरुद्धको खेलमा म्यान सिटीलाई विजयी गराउन बेन्जामिन मेन्डी र ग्याब्रियल जिससले एक एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले…