Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


आइपीएल : मुम्बई इन्डियन्सको पहिलो जित

एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल ) २०२१ मा पहिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित हात पारेको हो । मुम्बईले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनमा…