Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण सम्पन्न

काठमाडौं, साउन २७ । फिफा विश्वकप छनोट र एसियाली कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोनाभाइरसको ‘पीसीआर’ परीक्षण सम्पन्न भएको छ । सोमबार पहिलो दिन ११ तथा दोस्रो दिन मंगलबार २३ खेलाडीको परीक्षण भएको हो । पहिलो दिन खेलाडीसहित २५ तथा दोस्रो दिन खेलाडीसहित २९ गरी फुटबलसँग आवद्ध ५४ जनाको परीक्षण…