Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


प्रदेश १ र एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको फाइनलमा

काठमाडौं । प्रदेश नम्बर–१ र विभागीय टिम एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । दाङको लमहीमा शनिबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो । सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । एपीएफको जितमा ज्योति पाण्डेले…