Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


पुलिस र लुम्बीनीको खेल जारी, एपिएफ र गण्डकीको खेल मूलपानीमा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल भईरहेका छन् । अहिले कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबबिच खेल भईरहेको छ । खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पुलिस क्लब पहिले व्याटिङ गरिरहेको छ । पहिलो खेलमा जित हात पारेको लुम्बिनी आज दोस्रो खेलमा पनि सोही लय दोहोर्‍याउन चाहन्छ…