सुपर कपको उपाधि युभेन्ट्सलाई • Image Khabar Image Khabar


सुपर कपको उपाधि युभेन्ट्सलाई


Imagekhabar
८ माघ २०७७, बिहीबार १०:०४

सुपर कपको उपाधि युभेन्ट्सलाई

काठमाडौं । इटालियन सुपर कप फुटबलको उपाधि युभेन्ट्सले जितेको छ । गएराति भएको फाइनलमा नापोलीलाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले उपाधि जितेको हो ।

युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । योसँगै युभेन्ट्सले नवौं पटक सुपर कप फुटबलको उपाधि जितेको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्