Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौं । एन्टोइन ग्रिजमन र जोर्डी अल्वाको समान दुई गोल सहयोगमा बार्सिलोनाले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर कोपा डेल रेको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बार्सिलोनाले घरेलु टोली ग्रानडामाथि ५–३ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा थप एक गोल फ्रान्की डि जोङको नाममा रह्यो । ग्रानडाका…