काठमाडौं । कोपा अमेरिका फुटबलको क्वाटर फाइनलको पहिलो खेलमा पेरु र पाराग्वे खेल्दै छन् । यो खेल नेपाली समय अनुसार शनिबार बिहान पौने ३ बजे हुने छ । यस्तै दोस्रो खेलमा शनिबार बिहान पौने ६ बजे ब्राजिल र चिली खेल्दै छन् । क्वाटर फाइनलको तेस्रो खेलमा उरुग्वे र कोलम्बिया तथा चौथो खेलमा अर्जेन्टिना र इक्वेडर…